Dhilai bhayepani....शुभकामना ! शुभकामना !! शुभकामना !!! याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने पनि केही छैन, तर मित्रताको ढोका भने कहिले पनि बन्द नगर्नू। टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवारमा, शान्ती होस देशमा, दसैंमा खुशी को बास होस सत्रुको नाश होस HAPPY VAJAYA DASHIAN यही आउंदो 2066 सालको महान पर्व विजया दशमीको and again....पानी खोज्दा बियर भेटियोस, धार खोल्दा wine बगोस, chicken खादा, साम्प्रो परोस, mutton खादा, ह्यकुला परोस, एही नै दशै को शुभकामना। चङ्गा चेट, रमाइलो भेट खसिको रेट, मासुको प्लेट जुवाको खाल, चिउराको थाल 66 साल दशै बब्बाल Happy Dashain hai ta...